Logo

काठमाडौंमा आज ३८ सय भन्दा धेरै संक्रमित थप



काठमाडौँ, २२  बैशाख । आज देशभर ८ हजार ६ सय ५९ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ३८ सय ३५ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा २८ सय ५९, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार आज पिसीआर परीक्षणबाट ८ हजार ६ सय ५ र  सय जनाको एन्टिजेन परिक्षण गर्दा  ५४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्