Logo

नेप्सेमा १ लाख ५३ हजार बोनस शेयर सुचिकृत



काठमाडौं, २४ बैशाख । बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचिकृत गरेको छ ।

नेप्सेको अनुसार कम्पनीको २० प्रतिशत बोनस बापतको १ लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता शेयर सुचिकृत भएको हो ।



प्रतिक्रिया दिनुहोस्