Logo

कोरोना संक्रमण कसरी हुन्छ ? यी हुन् हामीले जानेर गर्ने लापरवाही



एजेन्सी । पछिल्लो समय कोरोना कहर हाम्रो सासमा विष बनेर घुलिरहेको छ । धेरै बिकराल रुप लिएको कोरोना संक्रमणको अस्पतालले गर्ने उपचारमात्रले सम्भव देखिदैन । हामी आफै जागरुक र सचेत हुनु जरुरी छ । प्रत्येक स्थितिको व्यक्ति आधा जिम्मेवार हुन्छ ।

जानेर वा अन्जानमा हामीले गर्ने साना–ठुला लापरवाही कोरोना भाइरस हामीमाथि हावी हुँदै गएको छ । आफु संक्रमित भइसकेपछि मात्र कहाँनिर गल्ती भयो त्यो बारेमा सोच्छौ । रोग लाग्नु भन्दा पहिला नै सोचेर सावधानी अपनाए संक्रमणबाट जोगिन सकिन्छ । हामीले जानेर वा अन्जानमा गर्ने गल्तीहरु यस्ता छन् ।–

1.सार्वजनिक सवारी साधनमा यात्रा गर्नेः सबैभन्दा ठुलो लापरवाही सार्वजनिक सवारी साधनमा यात्रा गर्नु हो ।
2.बिरामी भेट्न जाने
3.कोरोना भाइरसलाई हेरचाह नगरी टाइफाइड वा भाइरल हो भन्दै घरमा बस्ने
4.मास्क नलगाउने
5.केही छोएपछि हात नधुने
6.बजार गएर आएपछि ननुहाउने
7.चिसो तातो खानाले गर्दाः यस्तो महामारीमा फ्रिजमा राखेको खाना खानु हुँदैन । फ्रिजको खाना सेवन गर्दा २० प्रतिशत फोक्सो संक्रमित भइसकेको हुन्छ ।
8.चाडपर्व मनाउने
9.कारमा एसी चलाउने
10.मास्क खोलेपछि मुखमा हात लैजाँने
11.गाइड लाइनको पालना नगर्ने
12.आँखा र कानलाई नछोप्ने
13.बाहिरबाट आएपछि दाँत ब्रस नगर्ने
14.कपडा नधुँने



प्रतिक्रिया दिनुहोस्