Logo

आज ५३ संक्रमितको मृत्यु



काठमाडौं, २५ बैशाख । आज कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३६ सय ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २४ लाख १५ हजार २० जनाको पिसीआर परिक्षण भएको छ भने ९३ हजार ४ सय ९३ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ३९८ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्