Logo

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ग्लोबल आइएमई बैंकको १ करोड सहयोग



काठमाडौं, २६ बैशाख । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ग्लोबल आइएमई बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालार्ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्