Logo

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा बस्दै



काठमाडौं, २७ वैशाख । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबार पुगिसकेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामार्फत विश्वासको मत लिदैछन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्