Logo

आज यी ३ कम्पनीको बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आज तीन कम्पनीको बोनस शेयर सुचिकृत गरेको छ । आज सुचिकृत भएकाहरु प्राइम कमर्शियल बैंक, गणपति लुघवित्त वित्तीय संस्था र सहारा विकास बैंक रहेका छन् ।

जसमध्ये प्राइम बैंकको १५ प्रतिशत अर्थात २ करोड ९ लाख ७७ हजार ८७४ कित्ता बोनस, गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ कित्ता र सहारा विकास बैंकको २३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्