Logo

काठमाडौं उपत्यकामा थपिए ३९२४ संक्रमित



काठमाडौँ,  २९ बैशाख । आज देशभर ९ हजार ३०५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय ४० जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार पीसीआर परिक्षणबाट  हजार  र एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये  जना महिला र  पुरुष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्