Logo

२४ घन्टामा ४४ सय ४४ संक्रमणमुक्त



काठमाडौं, २९ बैशाख । नेपालमा पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । आज ४ हजार ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । योसंगै संक्रमणमुक्त हुनेको संख्या हालसम्म ३ लाख १६ हजार ४६३ पुगेको छ ।

आज १ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४२ सय ५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार एकैदिन नेपालमा २ सय २५ जनाको संक्रमणबाट निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्