Logo

अमेरिकामा प्लेन बनाएर सफल उडान गरेका पाइलट रेग्मीसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, ५ जेठ । अमेरिकामा प्लेन बनाएर सफलता हाँसिल गरेका पाईलट प्रमोद रेग्मीले उक्त प्लेनमा ४५ मिनेट आकाशमा महावीर पुनलाई उडाएको स्मरण गराएका छन् । उनले नेपालीले बनाएको जहाज भनेकोले अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीहरु आफ्नो जहाजमा चढ्न आएको पनि सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको प्राइम ईस्युमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले उक्त प्लेन नेपाल ल्याउने तयारी गरेको पनि सुनाए । तर, यसको लागि नियम, कानून फलो गर्ने हो भने उक्त प्लेन नेपाल ल्याउनको लागि दश वर्ष समय लाग्ने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्