Logo

प्रभु इन्स्योरेन्सद्वारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित



काठमाडौं, ६ जेठ । प्रभु इन्स्योरेन्स कम्पनीको आज वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सको आज सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

संस्थाको हाल कायम चुक्तापुँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot