काठमाडौँ, ६ जेठ: राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी छिन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा(१)बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्र्साद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् ।-रासस/File Photo