Logo

कोरोनाविरुद्ध झन्डै ३ अर्ब विनियोजन



काठमाडौं, जेठ १० । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उपकरण खरिद गर्न विभिन्न अस्पताललाई २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार तत्कालका लागि ३ सय ६० आईसीयू बेड, १ सय ८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ अक्सिजन ट्यांक थप गरिने भएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot