Logo

नेको इन्स्योरेन्सद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं, १० जेठ । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६÷७७ को लागि १६ दशमलव ३२ बोनस प्रस्ताव गरेको हो ।

संस्थाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र ०.८२ प्रतिशत नगद लाभांश गरी कुल १६ दशमलव ३२ प्रतिशत बोनस प्रस्ताव गरेको हो । प्रस्तावित बोनस बीमा समितिको स्वीकृति र संस्थाको साधारण सभाले पारित गरेपनि मात्र शेयरधनीेले पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot