Logo

एमाले स्थायी कमिटी बैठक जारी, माधव नेपालसहित नेताहरुलाई कारबाहीको तयारी



काठमाडौं, १० जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माधव नेपालसहित ११ जना सांसदहरुलाई कारबाही गर्नेबारे छलफल भएको छ ।

यअअघिको बैठकले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । तर, उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका छन् । माधव नेपाल पक्षधर २३ जना सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा हालिएको रिटमा हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot