काठमाडौं, १२ जेठ । रत्ननगर नगरपालिकालाई नारायणी डेभलपमेन्ट बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रत्ननगर नगरपालिका प्रमुख नारायण वनलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख वनले निजी क्षेत्रबाट रत्ननगरमा स्थापित पहिलो नारायणी डेभलपमेन्ट बैंकले विषम परिस्थितिमा आर्थिक सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए ।