Logo

केपी ओली एमालेबाट आँफै निश्काषित हुनुभएको छ : वेदुराम भुषाल (भिडिओसहित)



काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का नेता वेदुराम भुषालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट आँफै निश्काषित भएको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओलीले कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त र दर्श सबै छोडेको पनि आरोप लगाए । ओली अहिले रामलक्ष्मण पथमा हिँडेको पनि उनको टिप्पणी छ । उनले पार्टी भनेको संस्था भएकोले व्यक्तिले गर्ने निर्णयको कुनै अर्थ नहुने र व्यक्ति गौण हुने तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्