Logo

प्रधानमन्त्रीले ४ बजे देशवासीको नाममा सम्बोधन गर्ने



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे सम्बोधन गर्नेछन् । आजको सम्बोधन बजेट केन्द्रित हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot