Logo

नारायणहिटीदेखि दशरथ रंगशालासम्म आधुनिक पार्कका रुपमा विकास गरिने (लाइभ भिडिओ)



काठमाडौं, १५ जेठ । सरकारले नारायणहिटी दरबारदेखि दशरथ रंगशालासम्मको क्षेत्रलाई आधुनिक पार्कका रुपमा विकास गरिने घोषणा गरेको छ । त्यस्तै, बहुतले भूमिगत पार्किङको निर्माण गरिनेपनि सरकारको घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषणमार्फत यस्तो जनाएका हुन् । सरकारले सहरी विकास मन्त्रालयका लागि ४१ अर्ब २० करोड बजेट विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्