Logo

गायिका सुस्मिता स्याङ्तान, हिदम र तेजको आवाजमा “सेम निबा छामे”



काठमाडौँ, १६ जेठ । गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतलाई चर्चित गायक एवं संगीतकार जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन् भने उक्त गीतमा उनै गायिका सुस्मिता स्याङ्तान, हिदम तामाङ र
तेज राज तामाङको आवाज रहेको छ ।

हेर्नुहोस् गीतको अडियोः



प्रतिक्रिया दिनुहोस्

Screenshot