काठमाडौं १७ जेठ । पूर्व प्रहरी तथा सामाजिक अभियन्ता रमेश खरेल अस्पतालबाट घर फर्किएका छन् । कोरोना संत्रमणका कारण उनी गम्भीर बिरामी भएका थिए ।
नियोनियाका कारण उनलाई भेन्टिलेटरमा समेत राखेर उपचार गरिएको थियो । करिब तीन साता लामो उपचारपछि उनी सोमबार नेपाल प्रहरी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।-File photo: reportersnepal