Logo

केशब झाले ल्याए ‘उठु मधेशी, जागु मधेशी’ बोलको गीत (भिडिओसहित)



काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य केशव झाले उठो मधेशी, जागो मधेशी बोलको गीत ल्याएका छन् । गीतमा शव्द, संगीत र स्वरमा पनि झाकै हो ।

राईजिङ मिडिया नेटवर्क नेपाल नामको युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गीतमार्फत उनले अधिकारका लागि मधेसी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने सन्देश प्रवाह गरेका छन् । झाले उक्त गीतको रचना गर्न आफूले करिब ५ वर्ष समय खर्चिएको पनि जानकारी दिए ।

हेरौं गीतको भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot