Logo

नागकिरता अध्यादेशविरुद्धका मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई जेठ २७ गते



काठमाडौं, २१ जेठ । नागरिकता अध्यादेशविरुद्धका मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आजबाट सुरु भएको सुनुवाई नसकिएपछि हेर्दाहेर्दमा राखिएको हो । अर्को सुनुवाई जेठ २७ गते बस्ने भएको हो ।

यसको सुनुवाईको लागि संवैधानिक इजलास गठन गरिएको छ। उक्त इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

 



प्रतिक्रिया दिनुहोस्