Logo

नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री महासेठद्धारा पदभार ग्रहण



काठमाडौं, २१ जेठ । नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा सपथग्रहण लिएलगत्तै उपप्रधानमन्त्री महासेठले सिंहदरबारस्थित् मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्रालयमा उपप्रधानमन्त्री महासेठलाई सचिव भरत पौड्याल लगायतका कर्मचारीहरुलाई स्वागत गरेका थिए । Photo Source: MOFA



प्रतिक्रिया दिनुहोस्

Screenshot