Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय



कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएका छन्।

संघीय सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीको समर्थन गरेको छ। हाल जनता समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा छ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot