Logo

संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाई बुधबारलाई तय



काठमाडौं, २५ जेठ । प्रतिनिधिसभा विघटनसम्बन्धी परेको मुद्दाको सुनुवाइृ बुधबारको लागि तय भएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले उक्त मुद्दाको सुनुवाई बुधबारको लागि तय भएको जनाएका हुन् ।

यसअघि हिजो आइतबार बस्ने भनिएको इजलास प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएको कारण स्थगित् गरिएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्