Logo

आकस्मिकरुपमा अवतरण गरेको हेलिकोप्टर



शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा खराब मौसमका कारण आकस्मिकरुपमा सकुसल अवतरण गरेको कैलाश एयरलायन्सको हेलिकोप्टर । काठमाडौँबाट बिरामी लिनका लागि महेन्द्रनगरको महाकाली अस्पतालका लागि आएको हेलिकोप्टर अत्याधिक बर्षाका कारण आकस्मिकरुपमा अवतरण भएको हो । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस



प्रतिक्रिया दिनुहोस्