Logo

मेरो माइक्रोफाइनान्सको सस्थापक शेयरमा आज आवेदन दिने अन्तिम दिन



काठमाडौं, ३१ जेठ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक शेयरमा सोमबार (आज) आवेदन दिने अन्तिम दिन हो । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता जेठ १७ गतेबाट बिक्रि खुल्ला गरेको थियो ।

कम्पनीको शेयरको मुल्य ५७२ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर खरिदको लागि संघसंस्था वा व्यक्तिले न्युनतम १०० कित्तादेखि सम्पुर्ण कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot