Logo

मन्त्रिपरिषद् बैठक जारी, के निर्णय आउला ?



काठमाडौं, ३१ जेठ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा सरकारले केही महत्वपूर्ण निर्णयहरु गर्ने भएको छ ।

कोरोना भाइरस रोकथामका लागि सरकारले चालेको कदम र शिक्षा क्षेत्रका बारेमा एजेन्डा रहेको बुझिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारले चाल्ने कदमबारे समेत प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot