Logo

युनियन लाइफले आईपीओ जारी गर्न बोर्डमा दियो निवेदन



काठमाडौं, १ असार । नेपाल धितोपत्र बोर्डमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै निवेदन दिएको छ ।

कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न जेठ ९ गते बोर्डमा निवेदन दिएको दिएको हो । कम्पनीको १ अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्तापुँजी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्