काठमाडौं, २ जेठ । सुर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का ४ वर्षका लागि नियुक्त भएका छन् । असार १ गतेबाट लागु हुनेगरी कम्पनीको जेठ ३१ गते बसेको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा खड्का नियुक्त गरेको हो ।
खड्काले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मवारी सम्हाल्दै आएका थिए ।