Logo

मेलम्चीमा ३ जनाको यसरी भयो सेनाद्वारा उद्धार (भिडियोसहित)



काठमाडौं, २ असार । मेलम्चीमा नेपाली सेनाले लगातार उद्धार जारी राखेको छ । आज पटक पटक सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ ।

आज दिउँसो पनि ३ जनाको उद्धार गरेको छ । सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले उद्धार जारी रहेको जानकारी दिए । उनले केही समय अघि ३ व्यक्तिको उद्धार भएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot