Logo

डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक नियुक्त



काठमाडौं, १४ असार । डा. अनुप बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको निर्देशकमा नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरिय निर्णयबाट निर्देशक नियक्त गरिएको हो ।

११औं तहका बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए । डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छाला तथा यौन रोगका एमडी गरेका छन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot