Logo

नागरिक लगानीको कोषको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन



काठमाडौं, १८ असार । नागरिक लगानी कोषले असार ११ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयर आजसम्म खरिद गर्न सकिन्छ ।

कोषले प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा भएको १ लाख कित्ता संस्थापक शेयरमा असार १८ गते (आज) सम्मका लागि लिलामीमा ल्याएको हो ।

शेयरको न्युनतम मुल्य १२ सय रुपैयाँ तोकिको हुनाले सो मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्ता शेयर खरिदको लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot