Logo

आज १६०३ संक्रमित थप, काठमाडौंमा मात्रै ४६१ जना



काठमाडौं, २० असार । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ ।  आज २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज थपिएका मध्ये काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना गरी जम्मा ४६१ जना संक्रमित भेटिएका छन् । आज ४८ सय ७६ पिसीआर परीक्षणबाट १ हजार ४२ र ३२ सय ५६ एन्टीजेन ५६१ जनामा संक्रमण पुष्टि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot