Logo

लुम्बिनी विकास बैंकको संस्थापक शेयर आजदेखि बिक्रिमा



काठमाडौं, २२ असार । आजदेखि लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामी बिक्रिमा आएको छ । बैंकको ३ लाख ५० हजार कित्ता लिलामी शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले लिखित जानकारी ३५ दिन भित्र गराउन समेत आग्रह गरेको छ ।

बैंकले ३५ दिन भित्र संस्थापकहरुबाट शेयर खरिदको लागि जानकारी नआएमा प्रचलित प्रक्रियामार्फत प्रक्रिया अघि बढाइने समेत जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्