Logo

स्वावलम्बन लघुवित्तको नायब महाप्रबन्धकमा चापागाँई



काठमाडौं, २३ असार । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धकमा पदमा गोबिन्द चापागाँईलाई नियुक्त गरेको छ । संस्थाको असार १५ गते बसेको संचालक समितिको बैठकबाट चापागाँई नायब महाप्रबन्धकमा नियुक्त भएका हुन् ।

संस्थाले चापागाँईलाई १ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । असार २१ गते नै उनले नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot