Logo

सिन्धुपाल्चोकको बाढि/पहिरोले क्षति पुर्याएको क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री ओली



काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (शनिबार) सिन्धुपाल्चोकको बाढि÷पहिरोले क्षति पुर्याएको स्थानको अवलोकन गरेका छन् । उनले पीडितहरुको गुनासो समेत सुनेका थिए । उक्त अवसरमा प्रधानमन्त्री ओलीले केही राहतको कार्यक्रमसमेत घोषणा गरेका थिए । तस्विर : प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot