Logo

सर्वोच्चको फैसला मान्छौं, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ : प्रदीप ज्ञवाली (भिडिओसहित)



काठमाडौं, २८ असार । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आजको फैसलालाई आफ्नो पार्टीले मान्ने बताएका छन् । अदालतको फैसला आएलगत्तै प्राइम टिभीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामी अदालतको निर्णय मान्छौं । अदालतको फैसलाअनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुहुन्छ । देउवालाई प्रधानमन्त्री बनाउन अदालतले दिएको परमादेश हामी स्विकार गर्छौं ।’ यद्धपी उनले अदालतले धारा ७६ को ५ बमोजिम घह्वीप नलाग्ने भनेर आदले दिएको आदशेमा गम्भीर त्रुटि भएको ज्ञवालीको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot