Logo

नेविसंघको दीप प्रज्ज्वल (फोटोफिचर)



काठमाडौंं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको खुशियालीमा नेपाल विद्यार्थी संघले दीप प्रज्ज्वल गरेको छ । आज माइतीघरमा नेविसंघले संविधानको रक्षा भएको भन्दै दीप प्रज्ज्वल गरेको हो ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्