Logo

समृद्धि फाइनान्सको अवितरित ११ लाख हकप्रद शेयर लिलामीमा



काठमाडौं, २९ असार । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (असार २९ गतेदेखि) अवितरित हकप्रद शेयर लिलामी विक्रीमा आएको छ । कम्पनीले असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गरेकोमा वितरण हुन नसकेका ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

साउन ५ गतेसम्म शेयर खरीदका न्यूनतम मूल्य १ सय रुपैयाँ तोकीएको छ । तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको थियो । शेयर बिक्रि प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot