Logo

बालकोटस्थित ओली निवासमा सुरक्षा बढाइयो



काठमाडौं, २९ असार । दुई तिहाई हुँदै बर्हिगमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको ४१ महिनापछि सत्ताबाट बर्हिगमन हुँदैछ । आज दिउँसो उनले २ बजे सम्बोधन गरेर बालुवाटार छाड्नेछन् ।

ओली बालकोटस्थित आफ्नै निवासमा सर्दैछन् । ओली सर्ने भएपछि बालकोट निवासमा सुरक्षाकर्मी थपिएको छ । साथै, आसपासमा समेत सुरक्षा व्यवस्था कडा बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot