Logo

काँग्रेस केन्द्रिय पदाधिकारी बैठक स्थगित, ३१ गते बस्ने



काठमाडौँ, २९ असार। नेपाली काँग्रेसको केन्द्रिय पदाधिकारी बैठक स्थगित भएको छ । पदाधिकारी बैठक ३१ गतेका लागि सारिएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका हुन् ।

सभापति शेर बहादुर देउवा मन्त्रीपरिषद् विस्तारलाई लिएर आफ्नै पार्टी, माओवादी र जसपासँगको छलफलमा व्यस्त भएपछि बैठक सरेको जनाइएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot