Logo

महान्यायाधिवक्ता खातीले लिए सपथ



काठमाडौं, १ साउन । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । खातीले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट सपथ लिएका हुन् ।

२०७८ बैशाख देखि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट लिने बाहेकका प्रधानन्यायाधीशबाट हुनै सबै सपथ सर्वोच्च अदालतमा हुन थालेको हो । खातीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । तस्विर स्रोत : किशोर पौडेल



प्रतिक्रिया दिनुहोस्