Logo

यी हुन् महन्थलाई छाडी उपेन्द्र पक्षमा जाने ५ जसपा सांसद



काठमाडौं, २ साउन । सत्ता परिवर्तन भएलगत्तै जनता समाजवादी पार्टीभित्र गुट परिवर्तन सुरु भएको छ । जसपाको महन्थ ठाकुर पक्षबाट ५ सांसद उपेन्द्र यादव पक्षमा गएका छन् ।

आज बसेको जसपा संसदीय दलको बैठकमा ५ ठाकुर पक्षधर सांसद सहभागी भएका हुन् । उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी हुनेहरुमा प्रमोद साह, रुही नाज, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल छन् ।



प्रतिक्रिया दिनुहोस्