Logo

भीम रावलले दिए सांसद पदबाट राजीनामा



काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आज पदबाट राजीनामा घोषणा गरेका हुन् ।

रावलले पदबाट राजीनामा दिएको जानकारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिनुअघि रावलले राजीनामा घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्