Logo

सन नेपाल लाइफले आईपीओ निष्कासन गर्न बोलायो साधारण सभा



काठमाडौं, ४ साउन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । इन्स्योरेन्सको कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट साउन २५ गते सभा हुने भएको हो ।

कम्पनीको सभाले आईपीओ निष्कासनको प्रस्ताव गर्ने जनाइएको छ । यसको साथै ०७५/७६ को वार्षिक प्रतिवेदन वित्तीय विवरण र आर्थिक वर्ष ०७६÷७७ को वर्तमान लेखा परीक्षकलाई पुःन नियुक्ति गर्ने समेत प्रस्ताव २५ गते हुने सभाले गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्