Logo

आज १६ अंकले नेप्से बढ्दा यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, ७ साउन । शेयर बजारमा आज २२२ कम्पनीको १ लाख १४ हजार ७७२ पटक कारोबार भएर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँ बराबरको ५५ करोड ९६ लाख ४ हजार ६२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

सबैभन्दा धेरै एग्रिकल्चर डेभलपमेन्ट बैंक लिमिटेडको आज ४६ करोड २१ लाख बढीको शेयरकारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ३६ करोड बढीको कारोबार भएको छ । यसैगरी, आज नेपाल बैंक लिमिटेडको ३८ करोड बढीको शेयर कारोबार भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्