Logo

टोकियो ओलम्पिकमा थाईल्याण्डलाई पहिलो स्वर्ण



एजेन्सी, १० साउन: जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा थाईल्याण्डले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको ४९ केजी वर्गको ताइक्वान्डो प्रतियोगीता महिला समुहमा स्पेनी खेलाडी एड्रियाना सेरेजोलाई पराजित गर्दै थाईल्याण्डकी पानीपाक वाङपट्टानाकीटले स्वर्ण जितेका हुन् ।

थाइल्यान्डले टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्न सफल भएको छ । र, यो थाईल्याण्डको ताइक्वान्डोन संघका लागि पहिलो पदक हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot