Logo

नेप्सेद्वारा इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सुचीकरण खारेज



काठमाडौं, ११ साउन । नेपाल इन्भेष्टमेण्ट बैंकको इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सुचीकरण खारेज भएको छ । बैंकको ८ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र परिपक्क भएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खारेज गरेको हो ।

७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रि गरेको बैंकले शेयरधनीहरले अन्तिम सावा र ब्याज भुक्तानी पाउने जानकारी चाडैनै सुचना मार्फत दिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्